High blood pressure (also referred to as HBP,
or hypertension) is when your blood pressure, the force of blood flowing
through your blood vessels, is consistently too high.
- American Heart Association
तराईमा पाउने लोकता ( तुलसीको जस्तै बूटा हुने ) को डाँठ उमालेर त्यसको झोल
खाएमा ब्लड-प्रेशर धेरै हदसम्म कण्ट्रोल हुन्छ । यो ब्लड-प्रेशरका रोगीहरुकोलागि
अति उत्तम औषधी हो ।
अन्य खानेकुराहरू:
सिस्नोको साग, सागपातहरू; अदुवा;
मेथी; गहुँ, कोदो, जौ आदि खस्रा फाइबर युक्त पीठो र त्यसबाट बनेका परिकारहरु; अमला (Indian goose-berry), तीते करेला, नीमको आलो पात, घिउकुमारी, लौकाको जुस, त्रिफला, हर्रो, बर्रो आदि ।
कब्जियत हुन दिनु हुँदैन । पानी धेरै पिउनु पर्छ ( मुटुको रोगमा बाहेक दिनमा ३ देखि ५ लिटर )। डाक्टरको
सल्लाह अनुसार समय-समयमा ब्लड प्रेशर जाँच्नु पर्छ ।
यो रोगको दीर्घकालीन समाधान :
बिहान सँधै पसीना निस्कने गरी दगुर्ने वा हिड्ने ( Work up a good sweat by Jogging /
Morning-walk every morning )
नियमितरूपले जिम / योग वा व्यायाम गर्ने ( Work up a good sweat by
doing any Exercise / Gym or Yoga regularly )
यति गर्न सके ब्लड प्रेशर नियन्त्रण गर्ने कुनै औषधि सेवन गर्नु पर्दैन, खानपानमा त्यति
धेरै ध्यान दिनु पनि पर्दैन ।
ब्लड प्रेशरको डाक्टरी औषधि सेवन गर्न थालेपछि सकभर एकदिन पनि छुटाउनु हुँदैन । कहिले खाने कहिले नखाने गर्नाले
Brain Hemorrhage / Stroke हुने डर हुन्छ । A brain hemorrhage is a type of stroke. A brain hemorrhage is bleeding in or around
the brain. It is a form of
stroke. Causes of brain hemorrhage include high blood pressure.
Research suggests a link between sex and lower blood pressure, says Joseph J. Pinzone, MD. He is CEO and medical director of Amai Wellness.“There have been many studies,” he says. “One landmark study found that sexual intercourse specifically (not masturbation) lowered systolic blood pressure.” That's the first number on your blood pressure test.
A good sex life is good for your heart. Besides being a great way to raise your heart rate, sex helps keep your estrogen and testosterone levels in balance.